Перейти к содержимому

Yo Duniya Mero Ghar hoina || यो दुनियाँ मेरो घर होइन || Bhajan 427 | Nepali Christian Song | ECN

EnCompass Church Nepal🎵

0:00 / 0:00

Yo Duniya Mero Ghar hoina || यो दुनियाँ मेरो घर होइन || Bhajan 427 | Nepali Christian Song | ECN

735 717 просмотров · 2 г. назад
EnCompass Church Nepal🎵
47,1 тыс. подписчиков
735 717 просмотров · 2 г. назад
Yo Duniya Mero Ghar hoina || यो दुनियाँ मेरो घर होइन || Bhajan 427 | Nepali Christian Song | ECN Lyrics: १. म पापको बाटो छोड्दछु जहाँ धेरै मान्छे मर्दछन् स्वर्गको घरलाई खोज्दछु यहाँ बस्ने मेरो छैन मन । कोः यो दुनियाँ मेरो घर होइन साँच्चै यो मेरो घर होइन यस दुनियाँमा आराम छैन यो दुनियाँ मेरो घर होइन । २. मान्छेले रोक्न खोज्दछन् न प्रार्थना गर्न दिंदछन् तिनका बातलाई सुन्दिनँ म स्वर्गको घरलाईखोज्छु म । ३. मसँग पापीहरू आऊ स्वर्ग देशमा हामीहरू जाऔं र बस्न अब छिट्टै आऊ स्वर्गको घरलाई - खोज्न जाऔं ।