Перейти к содержимому

मानिसको कोलाहलले डाँफेको बोली नै बदलियो! बीबीसीको डरलाग्दो अनुसन्धान | Himalayan Monal Research

Pressmandu TV

0:00 / 0:00

मानिसको कोलाहलले डाँफेको बोली नै बदलियो! बीबीसीको डरलाग्दो अनुसन्धान | Himalayan Monal Research

8 084 просмотра · 21 ч назад
Pressmandu TV
190 тыс. подписчиков
8 084 просмотра · 21 ч назад
नेपालको राष्ट्रिय चरा डाँफे (Himalayan Monal) माथि गरिएको ५ वर्ष लामो वैज्ञानिक अध्ययनले एउटा डरलाग्दो तथ्य बाहिर ल्याएको छ। सडक निर्माण, पर्यटन, सवारीसाधनको ध्वनि प्रदूषण र जलवायु परिवर्तनका कारण डाँफेले आफ्नो परम्परागत बासस्थान छाडेर अझै उचाइतर्फ भाग्नुपरेको छ भने आफ्नो आवाजको पिच (Pitch) समेत परिवर्तन गर्न थालेको छ। बीबीसीमा प्रकाशित रिपोर्ट र उत्तराखण्डको हेमवती नन्दन बहुगुणा गढवाल विश्वविद्यालयका अनुसन्धानकर्ता डा. राजीव लोचन नेतृत्वको टोलीले गरेको खोजमा आधारित यो विशेष विश्लेषणात्मक भिडियो हो। हाम्रो च्यानललाई Subscribe गरी प्रकृति, विज्ञान र समसामयिक घटनाका तथ्यपरक सामग्रीहरू हेर्न नबिर्सिनुहोला! #Danfe #HimalayanMonal #WildlifeNepal #BBCNews #ClimateChange #NepalWildlife #NoisePollution #Himalayas Contract Us For Advertisements :9851432132 Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission. Subscribe Pressmandu Tv for quality Nepali videos and more.