जुम्लाका रैथाने उत्पादन किन्नेको ओइरो! गुच्ची च्याउदेखि मार्सी चामलसम्म
Nepalayan Tv HD
0:00 / 0:00
जुम्लाका रैथाने उत्पादन किन्नेको ओइरो! गुच्ची च्याउदेखि मार्सी चामलसम्म
1 476 просмотров · 2 недели назад
Nepalayan Tv HD
179 подписчиков
1 476 просмотров · 2 недели назад
जुम्लाका रैथाने उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दो छ। गुच्ची च्याउ, फर्सीको बीउ, मार्सी चामल, सिमी लगायतका स्थानीय उत्पादन किन्न ग्राहकको उल्लेख्य भिड देखिएको छ।
यस भिडियोमा जुम्लाका मौलिक तथा रैथाने उत्पादन, तिनको बजार माग र उपभोक्ताको आकर्षणबारे जानकारी प्रस्तुत गरिएको छ।
भिडियो मन परे Like, Comment, Share र Channel Subscribe गर्न नभुल्नुहोस्।