घ्यू मकैदेखि मकैको चिउरासम्म | Hidden Traditional Foods of Nepal
Krishi Suchana
0:00 / 0:00
घ्यू मकैदेखि मकैको चिउरासम्म | Hidden Traditional Foods of Nepal
9 682 просмотра · 3 недели назад
Krishi Suchana
42,4 тыс. подписчиков
9 682 просмотра · 3 недели назад
नेपालका गाउँघरमा पुस्तौँदेखि जोगिँदै आएका रैथाने अन्न, फलफूल, तरकारी, बीउबिजन र मौलिक परिकारलाई बजारसँग जोड्ने प्रयासमा शुभम जंग शाह सक्रिय हुनुहुन्छ।
घ्यू मकैदेखि मकैको चिउरासम्म, रैथाने अन्नदेखि स्थानीय फलफूल, तरकारी, बीउबिजन तथा गाउँघरका मौलिक उत्पादनसम्म - नेपालका विभिन्न ठाउँमा उत्पादन हुने यस्ता कृषि उपजलाई उपभोक्तासम्म पुर्याउने काम उहाँले गरिरहनुभएको छ।
यो भिडियोमा नेपालका रैथाने कृषि उत्पादन, स्थानीय किसानको मेहनत, मौलिक खाद्य संस्कृति र गाउँघरका परम्परागत उत्पादन बजारसम्म पुग्ने यात्राबारे जानकारी लिन सक्नुहुन्छ।
कुन–कुन रैथाने अन्न र फलफूल अझै नेपालका गाउँघरमा उत्पादन भइरहेका छन् ? मकैबाट चिउरा कसरी तयार हुन्छ ? स्थानीय उत्पादनलाई बजारसँग जोड्न के–कस्ता प्रयास भइरहेका छन् ? यी सबै कुरा भिडियोमा हेर्नुहोस्।
यस्तै कृषि, किसान, रैथाने बाली, स्थानीय उत्पादन, खेती प्रविधि र कृषि बजारसम्बन्धी जानकारीका लागि Krishi सूचना सँग जोडिइरहनुहोस्।
स्थानीय उत्पादनको सम्मान गरौँ। नेपाली किसानको मेहनतलाई साथ दिऔँ।
#KrishiSuchana #KrishiNews #NepalAgriculture #NepaliAgriculture #NepaliFarmer #RaithaneBali #RaithaneAnna #LocalFood #NepaliFood #TraditionalFood #RareNepaliFoods #LocalProducts #AgricultureNews #KrishiSamachar #Kisan #Nepal #NepalFood #FarmersOfNepal #ShubhamJungShah