बडा दशैको महानवमी: धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व | नवमी किन विशेष छ? | Mohan Channel
Mohan channel
0:00 / 0:00
बडा दशैको महानवमी: धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व | नवमी किन विशेष छ? | Mohan Channel
55 просмотров · 6 дн. назад
Mohan channel
110 подписчиков
55 просмотров · 6 дн. назад
महानवमीसँग जोडिएका परम्परा पुस्तौदेखि चल्दै आएका छन्। यी परम्पराको अर्थ, उद्देश्य र सामाजिक महत्व नयाँ पुस्ताले बुझ्नु र हाम्रो मौलिक संस्कृति तथा सम्पदा संरक्षण गर्नु आजको महत्वपूर्ण आवश्यकता हो।
यस भिडियोले धार्मिक आस्था र परम्पराको सम्मान गर्दै महानवमीलाई ज्ञान, संस्कृति र चेतनाको दृष्टिले बुझ्न सहयोग गर्नेछ।
भिडियो मन परे Like, Comment, Share र Subscribe गर्न नभुल्नुहोला।
Mohan Channel सँग जोडिनुहोस्।
#mohanchannel #nepalidashain#mahanawamee #nepaliculture #festival