Ep 789 Mohan Sairam मस्ट / मष्टो भनेको के हो ? What is Masto / Masta ? Reality behind Masta /Masto
Swadharma TV ∞ Suvas Agam
0:00 / 0:00
Ep 789 Mohan Sairam मस्ट / मष्टो भनेको के हो ? What is Masto / Masta ? Reality behind Masta /Masto
556 просмотров · 3 ч назад
Swadharma TV ∞ Suvas Agam
120 тыс. подписчиков
556 просмотров · 3 ч назад
पूज्य स्वामी देवानन्द सरस्वतीका कृपापात्र मोहन साईराम गुरुदेव अत्यन्तै निष्ठावान साधक हुनुहुन्छ। पोखराको भलामस्थित आश्रममा वहाँसँग भेटघाट गर्न सकिन्छ। पितृ उद्धार र मस्टो परम्पराका बारेमा विशेष ज्ञान राख्नुहुने गुरुदेवको आध्यात्मिक पहुँच बहुआयामिक छ। गायत्री पुरश्चरण समेत सम्पन्न गरिसक्नुभएका वहाँले मस्टो संस्कृतिबारे गर्नुभएको खोज निकै गहन छ। त्यसैले आजको यो विशेष अंक अत्यन्तै रोचक र ज्ञानवर्धक हुनेछ।