Перейти к содержимому

एउटा छोटो नाटक 'आमा' | New Nepali Short Drama 2026 | Direct by Santiram Bhattarai

BIMAL AWYECHHA RAI и ещё 2

0:00 / 0:00

एउटा छोटो नाटक 'आमा' | New Nepali Short Drama 2026 | Direct by Santiram Bhattarai

67 просмотров · 16 часов назад
BIMAL AWYECHHA RAI и ещё 2
67 просмотров · 16 часов назад
एउटा छोटो नाटक 'आमा' | New Nepali Short Drama 2026 | Direct by Santiram Bhattarai आमा' एकाङ्की नाटक हाम्रो गाउँमा हाम्रा नौलो कलाकारद्वारा १८ अक्टोबरको दिन दुर्गा पूजाको सांस्कृतिक कार्यक्रममा प्रदर्शन गरिएको थियो। ​यस एकाङ्की नाटकमा देखाइएको छ कि कसरी एक गरिब, असहाय आमाले अर्काको घरमा काम गरेर आफ्नो सन्तानलाई ठूलो ज्ञानी बनाउँछन्। पछि छोराहरूले संगतको वा अन्य कारणले गर्दा आफ्नो जन्मदिने आमालाई वृद्धाश्रममा पुर्‍याउन खोज्छन्। यसमा यो पनि देखाइएको छ कि त्यही आमाको कोखबाट जन्मिएर, आमालाई सघाइर, र अर्काको घरमा काम गरेर UPSC परीक्षा पास गर्न सफल हुन्छन्। साथै, यस नाटकमा आमाको महत्वको बारेमा पनि प्रष्ट पारिएको छ। Writing and Direct by Santiram Bhattarai Intro video editor and sound director: Ankit Poudel Thumbnail and Camera: Bimal Awyechha Rai अभिनेता / अभिनेत्री (Actor / actress) : दिव्या देवी ( रिता) प्रकाश गौतम(साथी) मनोज भट्टराई(साथी) समीर घिमिरे (साथी) युवराज कार्की (राजेश) सबिता गौतम(सरिता) प्रीतिका गौतम(रोशनी) रिंकी राई (साथी) अबिनाह सुब्बा (साथी) नम्रता राई(साथी) आमा - नरमाया (प्रेमा सापकोटा) मालिक्नी ( तिर्थमाया भट्टराई) हास्य कलाकार 1 ( शान्तिराम भट्टराई) हास्य कलाकार 2 (ध्रुब दाहाल) एजेन्ट 1 ( प्रज्ञान अधिकारी) एजेन्ट 2(बबिता भट्टराई) बृद्ध आश्रम सदस्य(शान्तिराम अधिकारी) बृद्ध आश्रम सदस्या( बिमला गौतम) समाज सेविका( द्रौपदी दवाडी) Ankit Poudel https://www.instagram.com/jholmoomo?p...    / @ankitpoudel1   https://open.spotify.com/artist/07mrU... Bimal Awyechha Rai https://www.instagram.com/bimalawyech...   / 1mifqpuaus   Various types of music and sound effects have been used in this drama. Full credit goes to all the respective songs and artists. ​If you enjoyed watching this video, please make sure to Like and share it with your friends and family! ​Don't forget to Subscribe to our channel and hit the Bell Icon 🔔 so you never miss any updates. ​Let us know your thoughts in the Comment section below—we love reading your feedback! ​Thank you for your support! ❤️