Перейти к содержимому

संस्कृती र आस्था/ belief and culture दशैं फुलपातिको दिन फुलपाती भित्राउदाको रमाईलो ।

शब्दशिल्प wordArt with Chandra

0:00 / 0:00

संस्कृती र आस्था/ belief and culture दशैं फुलपातिको दिन फुलपाती भित्राउदाको रमाईलो ।

23 просмотра · 12 дн. назад
शब्दशिल्प wordArt with Chandra
252 подписчика
23 просмотра · 12 дн. назад
सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं १३ स्थित भद्रकाली भगवती मन्दिरमा दशैं फुलपातिको दिन फुलपाती भित्राउदाको रमाईलो । गाउलेहरु जम्मा भैइ घरघरबाट फुलपाती ल्याएर मन्दिरमा भित्राउने चलन छ साथै उक्त मन्दिरमा अस्ठमिको दिन वलि सहित पुजापाठ गरिन्छ र दशै टिकाको दिन फुलपातिको सेलाउने यानेकी विसर्जन गर्ने परम्परा रहि आएको छ । यी भगवती सल्यानको प्रख्यात धार्मिक स्थल खैरावांग भगवतिको दिदी रहेको यहाँका स्थानियवासीहरुको जनविश्वास रहेको छ । #culture #belief #dashain #dashaincelebration #fyp #love #subscribe #festival #nepal #salyan #wordartwithchandra #god