Перейти к содержимому

नेपालजस्तो देशमै भूराजनीतिक चलखेल बढी हुन्छ | CK Lal | अनि, अब #77

Sudheer Sharma

0:00 / 0:00

नेपालजस्तो देशमै भूराजनीतिक चलखेल बढी हुन्छ | CK Lal | अनि, अब #77

12 604 просмотра · 10 часов назад
Sudheer Sharma
130 тыс. подписчиков
12 604 просмотра · 10 часов назад
Political Analyst CK Lal Decodes Nepal's Post-Gen Z Politics, Great-Power Games, and the Rise of Populism » Subscribe to our channel:    / @sudheerktm1   नेपालमा जेनजी विद्रोह र त्यसयता जे–जति घट्नाक्रम भइरहेका छन्, त्यसलाई राजनीतिक विश्लेषक सीके लालले कसरी हेरिरहेका छन् ? प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको कार्यशैलीलाई उनी कसरी मूल्यांकन गर्छन् ? अनि उनलाई किन नेपालजस्ता तुलनात्मक रुपले साना र कमजोर मुलुकमै शक्तिशाली राष्ट्रहरुको चलखेल बढी हुन्छ भन्ने लाग्छ ? अहिले विश्वव्यापी रुपमा प्रविधिले ल्याइरहेको परिवर्तनले कस्तो अवस्था उत्पन्न गरिरहेको छ ? पपुलिज्म अर्थात् प्रियतावादको नियती के हुन्छ ? हामीले यी र यस्ता बिषयहरुमा विश्लेषक सीके लालसँग कुराकानी गरेका छौं । #अनिअब #aniaba #cklal #nepalpolitics #nepalgenzprotest #genzprotest #balenshah #balendrashah #pmbalen #nepalarmy #nepalhistory #nepalisociety ------ » Our Team: Host: Sudheer Sharma Producer: Kalpana Dhakal Graphic Lead: Ankit Bhattarai Editor: Bishnu Prasad Kaphle Camera: Hritik Singh Thakuri » And, please stay in touch: Facebook:   / sudheerktm   Tiktok:   / sudheerktm1   Twitter: https://x.com/sudheerktm Instagram:   / sudheerktm   » Subscribe to our channel:    / @sudheerktm1