बिजुली अब कहिल्यै नकाटिने ? Nepal Battery Storage & 400kV Transmission Line Project Explained !
Pressmandu TV
0:00 / 0:00
बिजुली अब कहिल्यै नकाटिने ? Nepal Battery Storage & 400kV Transmission Line Project Explained !
14 864 просмотра · 1 дн. назад
Pressmandu TV
189 тыс. подписчиков
14 864 просмотра · 1 дн. назад
नेपालको ऊर्जा क्षेत्रमा ऐतिहासिक मोड! ⚡🇳🇵
नेपालमा विद्युत् प्रसारण लाइन र ब्याट्री ऊर्जा भण्डारण प्रणाली (Battery Energy Storage System - BESS) निर्माणमा निजी क्षेत्रको लगानी भित्र्याउन एसियाली विकास बैंक (ADB) ले नेपाल विद्युत् प्राधिकरण (NEA) लाई सहयोग गर्ने भएको छ।
यस सम्झौता अनुसार ४०० केभी तिङ्ला-नयाँ खिम्ती-ढल्केबर प्रसारण लाइन (१३४ किमी) र १०० देखि १५० मेगावाट आवरको मल्टिसाइट ब्याट्री स्टोरेज विकासका लागि एडीबीले प्राविधिक तथा वित्तीय परामर्श सहयोग गर्नेछ। यसबाट २० करोड अमेरिकी डलर (रु २७ अर्बभन्दा बढी) निजी लगानी परिचालन हुने लक्ष्य राखिएको छ।
🔔 हाम्रा अन्य विश्लेषणात्मक समाचार र भिडियोहरूका लागि च्यानल Subscribe गर्न नभुल्नुहोला!
#NepalElectricityAuthority #ADB #NepalEnergyNews #TransmissionLineNepal #BatteryStorageSystem #KulmanGhising #DirghaKumarShrestha #NepalInfrastructure #PPPModelNepal #PressmanduTV
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.