पेस्तोलदेखि किबोर्डसम्म: ठेक्कामा ‘डिजिटल गुण्डागर्दी’ | पूर्वमन्त्री, बिटक्वाइन र सीआईबीको एक्सन!
Pressmandu TV
0:00 / 0:00
पेस्तोलदेखि किबोर्डसम्म: ठेक्कामा ‘डिजिटल गुण्डागर्दी’ | पूर्वमन्त्री, बिटक्वाइन र सीआईबीको एक्सन!
4 360 просмотров · 13 часов назад
Pressmandu TV
189 тыс. подписчиков
4 360 просмотров · 13 часов назад
नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को ई-बिडिङ (e-GP) प्रणालीमै अनधिकृत पहुँच पुर्याएर अर्बौं रुपैयाँका सरकारी ठेक्का कब्जा गर्ने डरलाग्दो ‘डिजिटल सिन्डिकेट’को पर्दाफास भएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र केन्द्रीय साइबर ब्युरोले दोस्रो चरणको अनुसन्धानमा थप ८ जनालाई पक्राउ गरेको छ। विगतमा कुमार घैटे, चरी र समीरमानसिंह बस्नेतहरूले पाखुरा र गोलीका भरमा चलाएको ठेक्काको गुण्डागर्दी अहिले कसरी 'डिजिटल कोडिङ' र 'सर्भर ह्याकिङ'मा रूपान्तरण भयो? कम्प्युटर अपरेटर दिवाकर देउजाले कसरी सरकारी प्रणालीको ब्याकडोर बनाए? र, कसरी यो कालो धन बिटक्वाइनमार्फत विदेश पुग्यो?
यस विशेष खोजमूलक भिडियोमा हामीले पूर्वमन्त्री विक्रम पाण्डे, ठूला निर्माण व्यवसायी, सीआईबीको अनुसन्धान र नेपालको विकास बजेटमाथिको अपराधको सम्पूर्ण चिरफार गरेका छौँ।
#eBiddingScam #CIBNepal #CyberBureau #DigitalMafia #NepalCorruption #BikramPandey #SharadGauchan #NepalNewsAnalysis
Its a Presentations of Pressmandu Tv :
Host:
Guest:
Camera :Sita Ram Basnet
Editing Station : BB Creations
Contract Us For Advertisements :9851432132
Pressmandu Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited *Please support Nepali movie and music industry by sharing and not downloading & uploading to your channel without permission.
Subscribe Pressmandu Tv for quality Nepali videos and more.