मन शुद्ध पार्नलाई - Man Sudh Parnalai - तिमी शुद्ध भयौ के - Nepali Christian Worship Song
Sanrai
0:00 / 0:00
मन शुद्ध पार्नलाई - Man Sudh Parnalai - तिमी शुद्ध भयौ के - Nepali Christian Worship Song
295 294 просмотра · 1 год назад
Sanrai
47,5 тыс. подписчиков
295 294 просмотра · 1 год назад
are you washed in the blood of the lamb Nepali version
Youtube: https://goo.gl/jjt3tT
Lyrics:
मन शुद्ध पार्नलाई
येशूकाँ गयौ के?
ख्रीष्टको रगतले शुद्ध भयौ के?
पूरा भरोसा येशूमा राख्छौ के?
ख्रीष्टको रगतले शुद्ध भयौ के?
तिमी शुद्ध भयौ के,
त्राणकर्ता येशूको रगतले?
तिम्रो मन साँच्चै निष्कलङ्क भयो के,
येशूको त्यो अनमोल रगतले?
दिनहुँ तिमी येशूसँग हिँड्छौ के?
उहाँको रगतले शुद्ध भयौ के?
येशूको आनन्द तिमीले पायौ के?
ख्रीष्टको रगतले शुद्ध भएर?
तिमी शुद्ध भयौ के,
त्राणकर्ता येशूको रगतले?
तिम्रो मन साँच्चै निष्कलङ्क भयो के,
येशूको त्यो अनमोल रगतले?
ख्रीष्ट आउँदा तिम्रो लुगा सफा होला के?
ख्रीष्टको रगतले सफा र उज्यालो?
तिमी स्वर्ग जानलाई तयार छौ के?
ख्रीष्टको रगतले शुद्ध भएर?
तिमी शुद्ध भयौ के,
त्राणकर्ता येशूको रगतले?
तिम्रो मन साँच्चै निष्कलङ्क भयो के,
येशूको त्यो अनमोल रगतले?
पापको दाग लागेको, वस्त्र फालिदेऊ,
ख्रीष्टको रगतले शुद्ध हुन आओ।
पापी मन चोख्याउने मूल बग्दैछ,
ख्रीष्टको रगतले शुद्ध होइजाऊ।
तिमी शुद्ध भयौ के,
त्राणकर्ता येशूको रगतले?
तिम्रो मन साँच्चै निष्कलङ्क भयो के,
येशूको त्यो अनमोल रगतले?
तिमी शुद्ध भयौ के,
त्राणकर्ता येशूको रगतले?
तिम्रो मन साँच्चै निष्कलङ्क भयो के,
येशूको त्यो अनमोल रगतले?