Charakkai (चरक्कै) A Cover Music Video. New nepali song 2083 @sunilgirimusic ft. Tilak, Sunita
Tilak Khadka Official
0:00 / 0:00
Charakkai (चरक्कै) A Cover Music Video. New nepali song 2083 @sunilgirimusic ft. Tilak, Sunita
769 просмотров · 9 дней назад
Tilak Khadka Official
467 подписчиков
769 просмотров · 9 дней назад
Charakkai (चरक्कै) A Cover Music Video. New nepali song 2083 @sunilgirimusic ft. Tilak, Sunita
सबै भन्दा पहिले यस गीतका गायक तथा सर्जक हाम्रो लागि हाम्रो प्रिय गुरु "Sunil Giri" ज्यूलाई हामी हाम्रो मनैदेखि हार्दिक धन्यवाद व्यक्त गर्दछौ। तपाई प्रतिको हाम्रो माया, सम्मान, प्रेम, हौसला, साथ सधैँ उस्तै जस्तो कि एक निश्चल पानि बगिरहेको हुन्छ।
हाम्रो सम्पूर्ण टिमले तपाइलाई धन्यवाद ज्ञापन गरेको छ।
चरक्कै एक प्रेम कथा सामाजिक कथा पारिवारिक कथा र दुखको कथा हो। यस गीतले मुख्य गरि धनि र गरिब बिचको अन्तरलाई प्रदर्शन गरेको छ।
एउटा गरिब घरको केटा अनि एक धनी घरकी केटी। दुवै बिच असाध्यै माया प्रेम हुन्छ। तर उनीहरुको त्यो चोखो माया प्रेम को बिचमा पहाड बनेर धन उभिन्छ। केटीको बाउको हेपाई नाना थरिका भनाइ अनि साहुको ऋणका कारण आफ्नो दाई प्राण प्रिय मायालु र आफु जन्मेको गाउँ छाडेर सबिन प्रदेश लाग्छ।
गीतको अन्तिम screen off मा लेखिन्छ "आफ्नो दाई प्रेमिका छाडेर रुदै प्रदेश हिडेको सबिन के प्रशस्त धन बोकेर घर फर्कला?"
यो प्रश्न ले हाम्रो मनमा निकै खुल्दुली मच्चाउछ। के साच्चै सबिन घर फर्किन्छ।
यो एउटा cover music video हो। त्यसैले हामीले यहि गीति कथा मार्फत धनी र गरिब बिचको पिडालाई दर्साएका छौं। कृपया यो भिडियो हेरिसके पछि कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला धन्यवाद
तपाई हरुले दिएका सल्लाह सुझाव लाई नै मध्यनजर गर्दै र आधार बनाउदै हामी निरन्तर रुपमा अगाडी बढीरहने छौं।
भिडियो मन परेमा like, comment, share, subscribe गर्न नभुल्नु होला
धन्यवाद
सम्पूर्ण टिम
गीत (Song )
चरक्कै ( charakkai)
स्वर ( Vocal )
सुनिल गिरि ( Sunil Giri )
Special Thanks
Bal bdr Khadka
Deepak Khadka
And
Shree janata secondary school
Ranibas
Artist ( कलाकार / अभिनयकर्ता )
Bal bdr Rokaya ( लक्ष्मी रोकाय )
Laxmi Rokaya ( बल बहादुर रोकाय )
Durdarsan Thapa ( दुरदर्शन थापा )
Bhupendra Dhakal ( भुपेन्द्र ढकाल )
Surendra Khadka ( सुरेन्द्र खड्का )
Resham Thapa ( रेशम थापा )
Sunita B.K. ( सुनिता वि. क.)
Tilak Khadka ( तिलक खड्का )
Palpasha Thapa ( पल्पशा थापा )
Story Script
Tilak Khadka
Editor
Tilak Khadka
Director
Tilak Khadka
Camera
Surendra Khadka
location
Ranibas
#foryoupage
#foryou
#Acovermusicvideo
#1millionviews
#trending
#nocopyrightmusic
#nocopyright
#coversong
#covervideo
#charakkai
#sunilgiri