Перейти к содержимому

ऋतु भाग ~११।। Reetu epi.11. महाएपिसोड New nepali Sentimental Serial Tilak Khadka September 7, 2026

Tilak Khadka Official

0:00 / 0:00

ऋतु भाग ~११।। Reetu epi.11. महाएपिसोड New nepali Sentimental Serial Tilak Khadka September 7, 2026

2 452 просмотра · 3 дня назад
Tilak Khadka Official
465 подписчиков
2 452 просмотра · 3 дня назад
ऋतु भाग ~ ११।। Epi. 11 New nepali Sentimental Serial.Director by Tilak Khadka, September 7, 2026 सामाजिक तथा प्रेम कथा "ऋतु" भाग ~११।। Social and Love Story "Reetu" Episode ~ 11 ।। Director by :Tilak Khadka महाएपिसोड़ "ऋतु " एक सामाजिक तथा प्रेमको वास्तविकता उतारिएको कथा हो। आशा छ सबैले यस सिरियल लाई माया र साथ सपोर्ट गर्दिनुहुन्छ। यस कथाले सामाजिक सोचमा सकारात्मक परिवर्तन ल्याउन मदत गर्ने र समस्या सँग कसरी जुधेर अगाडी बढ्ने भन्ने कुरालाई विशेष रुपमा जोड दिने छ। हाम्रो यो कथालाई हेरी के कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला। तपाई हरुकै सल्लाह सुझाव र प्रतिक्रियालाई आधार मानी हामी अगाडी बढ्ने वाचा गर्दछौ। Artist Kesar Khadka ( बाबाजी ) Nabin Khadka ( शक्तिवीर ) Surendra khadka (विकास ) Sapana khadka ( रजनी ) Lokmaya Rokaya ( रिया ) Dipak Khadka ( राकेश ) Tilak Khadka ( राम ) Mahendra Pariyar ( कार्की भाई ) Lalit pariyar ( गुन्डा ) Prem Khadka ( गुन्डा ) Deepak Khadka (वडा अध्यक्ष ) .................................... बाकी Artist आवस्यकता अनुसार थपिने छ। अबदेखि प्रत्येक सोमबार Tilak Khadka official youtube channel बाट साझ 6:30 pm मा प्रसारण हुने छ। अध्यक्ष : तिलक खड्का #foryoupage #sirial #Reetu #tilakkhadkaofficial #trending #1millionviews