काठमाडौंँबाट दशैं मनाउन गाउँ हिँडेँ ❤️ | सिन्धुली बजारको भत्किएको स्टल बजार 🥹😳| फूलपाती Vlog
MP Entertainment
0:00 / 0:00
काठमाडौंँबाट दशैं मनाउन गाउँ हिँडेँ ❤️ | सिन्धुली बजारको भत्किएको स्टल बजार 🥹😳| फूलपाती Vlog
134 просмотра · 2 нед. назад
MP Entertainment
472 подписчика
134 просмотра · 2 нед. назад
🙏 नमस्कार सबैलाई, मेरो YouTube च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। ❤️
दशैं मनाउन काठमाडौंँबाट आफ्नो गाउँ सिन्धुलीतर्फको यात्रा सुरु गरियो। 🚌🌿 गाउँ जाने बाटो, सिन्धुली बजारको भत्किएको स्टल बजार र फूलपातीको दिन माइती पुग्दाको खुसी अनि रमाइला पलहरू यस Vlog मा समेटेकी छु। 🥹❤️
दशैं भनेकै परिवारसँग भेटघाट, आफन्तसँगको माया र गाउँघरको मिठो सम्झना हो। माइती पुग्दाको खुसी शब्दमा बयान गर्न सकिँदैन। ❤️🙏
मेरो यो गाउँ जाने यात्रा कस्तो लाग्यो? भिडियो हेरेर आफ्नो प्रतिक्रिया कमेन्टमा लेखिदिनुहोला।,,🙏🥰