Перейти к содержимому

जनकपुरको जानकी मन्दिर दर्शन 🙏❤️ | परिवारसँग रमाइलो यात्रा | Janakpur Family Vlog 🇳🇵

MP Entertainment

0:00 / 0:00

जनकपुरको जानकी मन्दिर दर्शन 🙏❤️ | परिवारसँग रमाइलो यात्रा | Janakpur Family Vlog 🇳🇵

124 просмотра · 13 дн. назад
MP Entertainment
472 подписчика
124 просмотра · 13 дн. назад
🙏 जय माता जानकी ❤️ आजको हाम्रो भिडियोमा हामी परिवारसँग नेपालको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल जनकपुरको जानकी मन्दिर घुम्न पुगेका छौँ। 🛕✨ जानकी मन्दिरको सुन्दरता, दर्शन र परिवारसँग बिताएका रमाइला पलहरू यस भिडियोमा समेटेका छौँ। ❤️ परिवारसँग घुम्दाको खुसी र मिठा सम्झनाहरू तपाईंहरूसँग पनि बाँड्न चाहन्छु। भिडियो मन परेमा Like, Comment, Share र मेरो YouTube Channel लाई Subscribe गर्न नभुल्नुहोला। 🙏❤️ धन्यवाद! तपाईंहरूको माया र साथ सधैँ पाइरहन पाऊँ। 🥰 #Janakpur #JanakiMandir #FamilyVlog #NepalTravel #JanakpurVlog #नेपालीभ्लग #FamilyTravel #ManitaVlog