Перейти к содержимому

Lays र Kurkure को चटपटे | 5 मिनेटमै तयार हुने अमिलो पिरो Chatpate #chatpate #snacks #easysnacks

Karunas FOOD World

0:00 / 0:00

Lays र Kurkure को चटपटे | 5 मिनेटमै तयार हुने अमिलो पिरो Chatpate #chatpate #snacks #easysnacks

168 просмотров · 1 мес. назад
Karunas FOOD World
2,82 тыс. подписчиков
168 просмотров · 1 мес. назад
आज हामी बनाउँदैछौँ Lays र Kurkure मिसाएर बनाइने एकदमै स्वादिष्ट, अमिलो–पिरो चटपटे । चटपटे खान मन लागेको बेला धेरै समय नलाग्ने यो recipe ५ मिनेटमै सजिलै तयार गर्न सकिन्छ। Lays को crunch, Kurkure को spicy स्वाद र अमिलो–पिरो मसालाको combination ले चटपटेलाई झन् मज्जाको बनाउँछ। घरमै उपलब्ध सामग्रीबाट सजिलै बनाउन सकिने यो Lays Kurkure Chatpate Recipe तपाईंलाई कस्तो लाग्यो, comment मा बताउनुहोला। भिडियो मन परे Like 👍, Share ↗️ र Channel Subscribe 🔔 गर्न नभुल्नुहोला। #LaysChatpate #KurkureChatpate #Chatpate #nepalirecipe #easyrecipe #5minuterecipe #SpicyChatpate #LaysKurkure #chatpatte #easysnacks #gilochatpate