Honey bee frame making ( फ्रमकाे साईटकाे खाबा )
MT23 Views
0:00 / 0:00
Honey bee frame making ( फ्रमकाे साईटकाे खाबा )
19 085 просмотров · 4 г. назад
MT23 Views
5,31 тыс. подписчиков
19 085 просмотров · 4 г. назад
मलाई लाग्छ याे भिडियाे माैरी काे घार बनाउने साथीहरुलाई जानकारी मुलक छ । माैरीकाे फ्रेमकाे दायाँ बायाँ साईटकाे काठकाे टुक्रा बनाउने सही तरिका,
हाम्रो नेपालमा पाईने लोकल जातको रैथाने मौरी अंग्रेजीमा ( Apis Cerana Honey Bee) को लागि अत्यन्तै उपयुक्त र उपयोगी नार्क विश्वासयोग्य, मौरी बिकास तालिम केन्द्र गोदावरी अनि, मौरी उपकरण श्रोत केन्द्र गोदावरी र मौरी पालन प्रशिक्षक स्रोत पुस्तक आदि ले छनोट गरिएको घार हो । यो घारको नाप साईज हाम्रो घरपालुवा रैथाने मौरी लाई अनुसन्धान गरेर बनाईएको हो ।
त्यसैले मेरो अरु भिडियो पनि हेर्नु होला मैले छुट्टाछुट्टै भिडियोमा घार बनाउने तरिका र घारको वास्तविक नाप साईज पनि बताएको छु ।
हाम्रो लोकल मौरीको लागि आधुनिक घारको नाप साईज यही नै हो । यो घारको नाम न्युटन बी स्क्वायर ( Newton B Square) हो । धन्यवाद । 📋️
wooden spoon
• Видео
DIY Bee smoker from salvaged materials. No money spent. Beekeeping. how to build a bee smoker.
• Видео
Giant hornet kill a bees in front of the hive. how to control. it's a my new technique.
• Giant hornet kill a bees in front of the h...