Перейти к содержимому

TU Cricket Stadium Full Tour

WicketNepal

0:00 / 0:00

TU Cricket Stadium Full Tour

4 380 просмотров · 1 год назад
WicketNepal
43 тыс. подписчиков
4 380 просмотров · 1 год назад
TU Cricket Stadium Full Tour with Prakash Man Singh Deputy PM & Urban Development Minister Today उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थीत टीयू क्रिकेट मैदान निर्माण कार्यको स्थगलत निरिक्षण गरेका छन्। आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरिक्षण गर्दै मन्त्री सिंहले निर्माणको कार्य सन्तोषजनक रहेको बताए। निरिक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले प्याराफिट र फ्लड लाइट जडान कार्यको प्रगतिका बारेमा जानकारी गराएका थिए। सिंहले वर्षा र मैदानका लागि आवश्यक सामाग्री विदेशबाट ल्याउनुपरेकाले निर्माण कार्य सम्पन्न हुन केहि समय लागेको उल्लेख गरे। आगामी असोज २ गतेभित्र तीन वटा फ्लड लाइट जडान सम्पन्न हुने उनले बताए। उनले पहिलो चरणको कार्य सकिएपछि दोश्रो चरणमा १५ हजार सिट थप गर्ने गरी काम अघि बढाइने जानकारी दिए। तोकिएको समयमा निर्माण नसकेकाले निर्माण कम्पनीलाई जरिवाना गरेको र जरिवाना गरेपछि निरन्तर कार्य भइरहेको सिंहले बताए। कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो। ( News Courtesy : himalpress.com ) Join this channel to get access to perks:    / @wicketnepal   🌐 Stay connected with WicketNepal, your one-stop destination for all things Nepal Cricket! 🏏 Follow us on all our platforms for the latest news, updates, and insights from the world of Nepali cricket. 📘 Facebook:   / wicketnepal   🐦 Twitter:   / wicketnepal   🎵 TikTok:   / wicketnepal   📸 Instagram:   / wicketnepal   For more in-depth articles, match coverage, and exclusive content: 📖 Nepali Website: https://nepali.wicketnepal.com/ 📖 English Website: https://wicketnepal.com/ Don’t forget to like, subscribe, and hit the bell icon for all the latest from WicketNepal! 🔔