Hand Stack Game 😁 साथमा हजुरआमा पनि, यस्तो रमाइलो 😍
Sita Subash Vlogs
0:00 / 0:00
Hand Stack Game 😁 साथमा हजुरआमा पनि, यस्तो रमाइलो 😍
34 951 просмотр · 4 дня назад
Sita Subash Vlogs
50 тыс. подписчиков
34 951 просмотр · 4 дня назад
#sitasubashvlogs #hand #game #food #challenge #family #familyvlog #intercaste #intercastemarriage #vlog #vlogvideo
आज सबै परिवार मिलेर Hand Stack Game खेल्दा एकदमै रमाइलो भयो। साथमा हजुरआमा, सुत्केरी दिदी, भाइ–बहिनी सबैजना मिलेर खेल्दा झन् रमाइलो माहोल बन्यो।
हामीलाई यो गेम खेल्न खासै आउँदैन, सिक्दैछौँ। खेल्ने क्रममा केही गल्ती भएमा माफी दिनुहोला।
तपाईंहरूलाई हाम्रो यो रमाइलो कस्तो लाग्यो, कमेन्ट गरेर बताइदिनुहोला।
नयाँ आउनुभएको छ भने च्यानललाई Subscribe गरेर माया गरिदिनुहोला।