Перейти к содержимому

Very Happy 😍 हजुरआमा कति खुसी 😱 श्रीमतीले घरको दैलो लिप्दै 🏡

Sita Subash Vlogs

0:00 / 0:00

Very Happy 😍 हजुरआमा कति खुसी 😱 श्रीमतीले घरको दैलो लिप्दै 🏡

13 352 просмотра · 1 день назад
Sita Subash Vlogs
50 тыс. подписчиков
13 352 просмотра · 1 день назад
#sitasubashvlogs #family #familyvlog #villagelife #village #husbandwife #home #work #farming #farmer #intercaste #intercastemarriage आज बुढीले घरको दैलो लिपिन्, हामी दुई भाइ मिलेर बाख्राको मल बारीमा छर्‍यौँ। साइलो भाइ भने दुई–तीन दिनदेखि बाहिर गएको छ। आज नातिले हजुरआमालाई यति खुसी बनाएको देख्दा मनै आनन्दित भयो। हाम्रो परिवारको खुसी नै यही हो—सबै जना मिलेर काम गर्ने, हाँस्ने, रमाउने र एकअर्कालाई साथ दिने। परिवारमा सबैको साथ र माया हुँदा सानो काम पनि कति रमाइलो हुँदो रहेछ है! हाम्रो घरको यो माया र एकता सधैँ यस्तै रहिरहोस्।