Stuti Gauchu Priya Prabhu Ko छल्की आनन्द पोखिँदछ ।
Samuel S Acharya
0:00 / 0:00
Stuti Gauchu Priya Prabhu Ko छल्की आनन्द पोखिँदछ ।
41 просмотр · 3 месяца назад
Samuel S Acharya
1,09 тыс. подписчиков
41 просмотр · 3 месяца назад
भजनको विषय :- स्तुति गाउँछु प्रिय प्रभुको छल्की आनन्द पोखिँदछ ।
Lyrics & Composer :- Subash Subba
Original Male Singer :- Bigyan Baraily
Arranger / Mix :- Oinam Prasanjit
Mastered :- Kishor Thapa
Producer :- Esther Rasaily
( सियोनका गीतहरूको संख्या :- ३० ) - ( स्केल Dm, )
कोरस :-
स्तुति गाउँछु प्रिय प्रभुको छल्की आनन्द पोखिँदछ । - ( २ )
सम्झि त्यो निःस्वार्थ प्रेम कलवरीको,
हृदय थाम्न सक्दिनँ । - ( २ )
स्तुति गाउँछु प्रिय प्रभुको छल्की आनन्द पोखिँदछ …!
अन्तरा :-
१. ईश्वरको प्रेमको कथा, एउटै पुत्र छन् क्रूसमा चिरा । - ( २ )
कसले दिन्छन् र आफ्नो मुटु त्यागेर,
सबका निम्ति सहन पीड़ा । - ( २ )
स्तुति गाउँछु प्रिय प्रभुको छल्की आनन्द पोखिँदछ …!
अन्तरा :-
२. अमर जीवन दिए, आफ्नै जीवन मलाईं दिएर । - ( २ )
दश हजारमा उत्तम प्रभु कुरुप भए,
थुकाई कुटाई निन्दा सहेर । - ( २ )
स्तुति गाउँछु प्रिय प्रभुको छल्की आनन्द पोखिँदछ …!
अन्तरा :-
३. परदेशी यस संसारमा चिरस्थायी म रहने छैन् । - ( २ )
तर अनन्तको प्रेम म प्रति प्रभुको,
चिहान पारी पनि चुँडिन्नँ । - ( २ )
स्तुति गाउँछु प्रिय प्रभुको छल्की आनन्द पोखिँदछ,
सम्झि त्यो निःस्वार्थ प्रेम कलवरीको,
हृदय थाम्न सक्दिनँ । - ( २ )
स्तुति गाउँछु प्रिय प्रभुको ( छल्की आनन्द पोखिँदछ । ) - ( २ )