काम सकाएर क्रिकेट हेर्न गयौँ 🏏🔥 | Lumbini Lions vs Pokhara Avengers
Suzit Tamang (NEPAL )
0:00 / 0:00
काम सकाएर क्रिकेट हेर्न गयौँ 🏏🔥 | Lumbini Lions vs Pokhara Avengers
326 просмотров · 3 дн. назад
Suzit Tamang (NEPAL )
22,8 тыс. подписчиков
326 просмотров · 3 дн. назад
आजको काम सकेपछि अलिकति फुर्सद निकालेर क्रिकेट हेर्न गयौँ। 🏏❤️
आज NPL मा Lumbini Lions vs Pokhara Avengers को खेल थियो।
दिनभर काम गरेपछि साथीहरूसँग बसेर क्रिकेट हेर्दाको मज्जा नै छुट्टै! 😍
तपाईंहरूले आजको खेल हेर्नुभयो कि हेर्नुभएन? कमेन्टमा भन्नुहोस् है। ❤️
#NPL2026 #LumbiniLions #PokharaAvengers #Cricket #NepalCricket #DailyVlog