जाडोमा बाइकबाट inDrive गर्दा कत्तिको गाह्रो हुँदो रहेछ? Winter Rides Are Not Easy! Rider's Struggle
Suzit Tamang (NEPAL )
0:00 / 0:00
जाडोमा बाइकबाट inDrive गर्दा कत्तिको गाह्रो हुँदो रहेछ? Winter Rides Are Not Easy! Rider's Struggle
638 просмотров · 5 дн. назад
Suzit Tamang (NEPAL )
22,8 тыс. подписчиков
638 просмотров · 5 дн. назад
जाडो बढ्दै जाँदा बाइकमा inDrive गर्नु साँच्चिकै चुनौतीपूर्ण हुँदो रहेछ। बिहानको चिसो हावा, हातखुट्टा कठ्याङ्ग्रिने समस्या र लामो समय बाइक चलाउँदाको कठिनाइ झन् बढ्दै गएको छ। 🥶🏍️
तर काम गर्नै परेपछि चिसो सहेरै सडकमा निस्किनुपर्छ। बाइक राइडर साथीहरूलाई पनि यस्तै गाह्रो भइरहेको छ कि? कमेन्टमा आफ्नो अनुभव बताउनुहोस्। ❤️