Перейти к содержимому

Sundarijal Water Falls Vlog || सुन्दरीजल, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज ||

Yatra5

0:00 / 0:00

Sundarijal Water Falls Vlog || सुन्दरीजल, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज ||

362 просмотра · 3 г. назад
Yatra5
1,53 тыс. подписчиков
362 просмотра · 3 г. назад
Sundarijal Water Falls Vlog || सुन्दरीजल, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज || Video Link :    • Sundarijal Water Falls Vlog || सुन्दरीजल, ...   Escape the hustle and bustle of city life and head to Sundarijal for a weekend getaway. This scenic area is located just outside Kathmandu and offers stunning views of waterfalls, lush forests, and the Himalayas. You can go for a hike, have a picnic, or even camp at one of the many camping sites. Don't miss out on the opportunity to rejuvenate yourself in nature and explore the beauty of Sundarijal. So take a break from technology and deadlines, and let the natural world work its magic. It's time to explore the beauty and find your inner peace. सुन्दरीजल नेपालको बागमती अञ्चल अन्तर्गत काठमाण्डौ जिल्लामा अवस्थित एक गाँउ विकास समिति हो । सुन्दरीजललाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्धारको रूपमा पनि मानिन्छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको धेरै हिस्सा समेत आगटेको यस गाविस काठमाण्डौ उपत्यकामा खपत हुदै आएको पिउने पानीको प्रमुख जलाधार भएको क्षेत्र पनि हो । हिन्दुहरूको पूज्य देवी श्री सुन्दरीमाईको मन्दिर भएको स्थान भएकाले पनि यस गाविसको नाम सुन्दरीजल रहन गएको मान्यता छ । यसका साथै कञ्चन र सुन्दर बागमती नदी बग्ने स्थान भएकाले पनि यस ठाँउलाई सुन्दरीजलको नामले चिनिन्छ । सुन्दरीजलमा विशेषगरी खोटे/रानी सल्लो, चिलाउने, उत्तिस, काफल आदिको रुख लगायत १२५० प्रजातिका वनस्पति पाईन्छन् जसमध्मे ५० प्रजातिका रैथाने वनस्पति पाईन्छन् । यसै गरी यस गाविसको वनक्षेत्रमा १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाईन्छ । यस सुन्दरीजल गाविसमा ध्वाँसे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक, मृग, बदेल जस्ता वन्यजन्तुको समेत बसोवास रहेको पाईन्छ । यस सुन्दरीजल गाविसमा करिब २५० प्रजातिका चराचुरुङ्गी तथा पंक्षी पाईन्छन् । जसमध्ये १७७ प्रजातिका बसाई सराई गर्ने पंक्षी यहाँ पाईन्छन् । यसै गरी यस सुन्दरीजल गाविसमा करिब १०२ प्रजातिका पुतली\पतङ्गहरु पनि पाईन्छन् । 😎Can talk over messenger :- http://m.me/meroanubhav Thank You🙏for being here.❣️ "Copyright Disclaimer Under Section 107 Of The Copyright Act 1976, the allowance was made for "fair use" for purposes Such as criticism,comment,news reporting,teaching,scholarship, and research Fair use is a copyright law that will otherwise be infriging. Non-profit, educational or personal use" • If you have any problem with this video please inform me first I will remove this video from my youtube channel ! DISCLAIMER : This Channel Does not promote or encourage any illegal activities, all content provided by this channel meant for Education and Entertainment Purpose Only.. #mero anubhav #vlogs #vlogger Indra Kumar Shrestha only4unp meroanubhav