छाप्रो-वासको चाड पवित्र सभा 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ】
World Mission Society Church of God
0:00 / 0:00
छाप्रो-वासको चाड पवित्र सभा 【परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ】
11 670 просмотров · 6 л. назад
World Mission Society Church of God
390 тыс. подписчиков
11 670 просмотров · 6 л. назад
[मन्दिर निर्माण कार्य सम्पन्न भएको सम्झना गर्ने चाड, छाप्रो-वासको चाड]
मोशा र इस्राएलीहरूले परमेश्वरको इच्छाअनुसार दश आज्ञा राख्नलाई पवित्र वासस्थान निर्माण गर्दा
मानिसहरूको हृदय प्रेरणाले भरिए, र तिनीहरूले मन्दिर निर्माण कार्य सम्पन्न गर्नको लागि
खुशी मनद्वारा सामग्रीहरू लिएर आए । यो नै छाप्रो-वासको चाडको उत्पत्ति बन्यो ।
[आत्मिक मन्दिर निर्माणका सामग्रीहरू जम्मा गर्ने परमेश्वरको मण्डलीका सन्तहरू]
येशूज्यूले प्रचारको कार्यद्वारा स्वर्गीय मन्दिर निर्माणका सामग्रीहरू जम्मा गर्नुभयो ।
यो युगमा छाप्रो-वासको चाडको साँचो अर्थ नै आत्मिक मन्दिर निर्माणका सामग्री– हाम्रा स्वर्गीय परिवारका सदस्यहरू खोजेर पिता र माताकहाँ डोऱ्याई स्वर्गीय मन्दिर निर्माण कार्य पूरा गर्नु हो ।
एफिसी २:२१-२२
“उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ ।
अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ ।”
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com