कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने ? [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]
World Mission Society Church of God
0:00 / 0:00
कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने ? [परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]
15 074 просмотра · 6 л. назад
World Mission Society Church of God
390 тыс. подписчиков
15 074 просмотра · 6 л. назад
[ख्रीष्टको कष्टमा सहभागी हुने कुरामा गर्व गरेका सन्तहरू]
सुरुको मण्डलीका सन्तहरूले सतावटभित्र सुसमाचार सुनाउने कुरालाई
खुशी ठानेजस्तै मानव-जातिको पापलाई प्रायश्चित गरिदिनुभएका
ख्रीष्टको बलिदान र प्रेम महसुस गरेका मानिसहरू
विश्वासको जीवनमा आइपर्ने कष्टप्रति उल्टै धन्यवादी हुन्छन् ।
[परमेश्वर प्रायश्चितको बलिको वस्तु भई फेरि आउनुको कारण]
पापीहरूलाई मृत्युबाट छुटकारा गरिदिन आन साङ होङज्यू र स्वर्गीय माता फेरि आउनुभयो ।
सारा संसारले परमेश्वरको अनुग्रहलाई महसुस गरेर पूर्ण पश्चात्ता गर्न सकून् भनेर
परमेश्वरको मण्डलीका सन्तहरूले सारा हृदय र सारा समझले सुसमाचार प्रचार गर्दछन् ।
[१ पत्रुस ४:१३]
तर ख्रीष्टका कष्ट-भोगमा सहभागी हुँदा रमाओ, ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्दित र हर्षित हुन सक ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Nepal〗 https://nepalwmscog.org
〖Church of God Introduction〗https://introwmscog.com