याङवरक गाउँपालिकाको विकास निर्माण सम्बन्धि श्रव्यदृष्य (Documentary of Yangwarak Rural Municipality)
याङवरक गाउँपालिका, पाँचथर
0:00 / 0:00
याङवरक गाउँपालिकाको विकास निर्माण सम्बन्धि श्रव्यदृष्य (Documentary of Yangwarak Rural Municipality)
1 150 просмотров · 4 года назад
याङवरक गाउँपालिका, पाँचथर
31 подписчик
1 150 просмотров · 4 года назад
स्थानीय तह स्थापना पछि पहिलो पटक निर्वाचित जनप्रतिनिधिहरुको योगदानमा रहेर तयार पारिएको याङवरक गाउँपालिकाकाे पाँच वर्षे विकास निर्माण सम्बन्धि श्रव्यदृष्य सामाग्री हो । यो श्रव्यदृष्य सामग्री नेपाल टेलिभिजनबाट प्रशारण समेत भइसकेको छ । याङवरक गाउँपालिकाका भित्रका आम जनसमुदाय तथा देश, विदेशमा रहनु हुने सम्पूर्ण सरोकारवालाहरु समक्ष सूचना संप्रेशण गर्ने उद्देश्यका साथ यो डकुमेन्ट्रि तयार पारिएको हाे ।