यो मन्त्र जप्नुहोस् महामारी रोगले कदापी छुनसक्दैन । परम पुज्य धर्मगुरु दलाई लामाद्वारा दिनुभएको अागम
Buddhist society Nepal
0:00 / 0:00
यो मन्त्र जप्नुहोस् महामारी रोगले कदापी छुनसक्दैन । परम पुज्य धर्मगुरु दलाई लामाद्वारा दिनुभएको अागम
34 286 просмотров · 5 лет назад
Buddhist society Nepal
62,4 тыс. подписчиков
34 286 просмотров · 5 лет назад
यो विश्वव्यापी महामारी कोरोना भैरस तथा अरु सम्पूर्ण रोगहरुले कदापी छुन नसक्ने यदि बिरामी छ भने निकोहुने यो उपाय र मन्त्र जतिसक्दो जप्नुहोला भनी हालै सम्पूर्ण जनहरुको हितको लागि परम पुज्य धर्मगुरु दलाईलामाले दिनु भएको मन्त्रको अागमको अतिनै महत्वपुर्ण भिडियो ल्याएकाछौं । हरेक व्यक्तिले यो उपाय अपनाउनुहोला भनी अनुरोध गर्दछौं । यो भिडियो अन्तिम सम्म अनिवार्य हेर्नुहोला । धन्यवाद
हााम्रो यस अाधिकारिक youtube channel buddhist society nepal मा बौद्ध धर्मको ध्यान, प्रवचन, पूजा विधि माणिजप लगायत सम्पूर्ण विषयमा समावेश गरि सदाबहर प्रसारण गरिरहने छौं । कृपाय यस प्रकारले बुद्धधर्म गाउँ गाउँ,बस्ति बस्तिमा पुर्याई सुसभ्य समाज निर्माण गरी बास्तबमा बुद्धको अमृत ज्ञान लिएर बास्तविक शान्ति प्राप्त गर्न सकोस भनी ठूलो सङ्कल्पका साथ हामीले यो buddhist society nepal yuotube channel निर्माण गरेकाछौं । यसप्रकारको परोपकारी तथा कल्याणकारी कार्यमा हजुरको सानो सहयोगले ठूलो योगदान पुग्नेछ,किनकी हामीले नबुझेका भोटभाषाबाट सरल नेपाली भाषामा अनुवाद् सहित सम्बन्धित भिडियो ल्याउने छौं । बिभिन्न रिन्पोछे, खेन्पो, बिज्ञ गुरुहरुको समेत अमूल्य धर्मोपदेश निरन्तर प्रसारण गर्दै जानेछौं । यस कुशल कार्यमा सहयोग र सहाभागि भै पुण्यको भागिदार हुनको लागि हाम्रो यस buddhist society nepal youtube channel लाई subcribe, share, coment,गर्नुहोला । साथै नजिकको बेल घण्टिमा पनि क्लिक गरिदिनुहोला । ताकि हाम्रो हरेक नायाँ भिडियो सबभन्द पहिले तपाईसम्म पुग्नेछ । buddhisy society nrpal
#buddhistsocitynepal