श्रीकृष्ण जन्माष्टमी व्रत विधि ।। मध्यरातको श्रीकृष्ण जन्मपूजा कसरी गर्ने ? के गर्ने के नगर्ने ?
Pujan Niraula { पुजन निरौला }
0:00 / 0:00
श्रीकृष्ण जन्माष्टमी व्रत विधि ।। मध्यरातको श्रीकृष्ण जन्मपूजा कसरी गर्ने ? के गर्ने के नगर्ने ?
3 078 просмотров · 6 дней назад
Pujan Niraula { पुजन निरौला }
13,4 тыс. подписчиков
3 078 просмотров · 6 дней назад
श्रीकृष्ण जन्माष्टमी
सम्पूर्ण पूजा तथा व्रत विधि
जन्माष्टमी व्रत कसरी बस्ने?
व्रतको सङ्कल्प कसरी गर्ने?
बिहानदेखि रातिसम्म के गर्ने?
के खाने? के नखाने?
निर्जल वा फलाहार कसरी गर्ने?
पूजा सामग्री के के चाहिन्छ?
बालगोपाललाई कसरी स्थापना गर्ने?
झुला कसरी सजाउने?
भगवान् श्रीकृष्णलाई के चढाउने?
पञ्चामृतले अभिषेक गर्ने सही विधि
तुलसी दल किन चढाउने?
माखन–मिश्रीको भोग कसरी लगाउने?
मध्यरातमा श्रीकृष्ण जन्मपूजा कसरी गर्ने?
पूजा गर्दा कुन मन्त्र जप्ने?
आरती कसरी गर्ने?
राति जागरण गर्नुपर्छ कि पर्दैन?
व्रतमा के के गर्न हुँदैन?
महिलाले व्रत तथा पूजा कसरी गर्ने?
बालबालिका र वृद्धले व्रत कसरी बस्ने?
व्रत खोल्ने अर्थात् पारण कहिले गर्ने?
पारण गर्दा सबैभन्दा पहिले के खाने?
प्रसाद कसरी ग्रहण गर्ने?
जन्माष्टमी व्रतको धार्मिक महत्व
राधे राधे
!! यहाँहरु सम्पूर्णलाई पुजन निराैला युटुव च्यानलमा स्वागत छ !!
विश्वभर छरिएर रहनु हुने सनातन धर्मावलम्बि सम्पूर्ण नेपालीहरुको लागि वर्ष भरिका
धार्मिक चाड पर्व विभिन्न स्तोत्र मन्त्र आदिका सन्देशमुलक भिडियोहरु हेर्नका लागि आजै
पुजन निराैला युटुव च्यानल Subscribe गर्नुहोला र छेउमा रहेको घण्टीको वटनमा थिचि All मा थिच्न पनि नबिर्सनु होला । राधे राधे🙏
तपाईलाई हाम्रो प्रस्तुति कस्तो लागिरहेको छ ? कृपया सुझाव सल्लाह र प्रतिकृया दिन नभुल्नु होला। { सम्पर्क - ९८६१३९७६३५ }