Перейти к содержимому

युरिक एसिड के हो ? युरिक एसिड हुँदा के खाने के नखाने | Nepali Health Tips | Doctor Saathi

Doctor Saathi - डक्टर साथी

0:00 / 0:00

युरिक एसिड के हो ? युरिक एसिड हुँदा के खाने के नखाने | Nepali Health Tips | Doctor Saathi

224 168 просмотров · 7 лет назад
Doctor Saathi - डक्टर साथी
165 тыс. подписчиков
224 168 просмотров · 7 лет назад
के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? Doctor साथी तपाई को साथमा हरदम उपलब्ध छ । यस पटक हामी तपाईलाइ युरिक एसिड के हो ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ । युरिक एसिड के हो ? युरिक एसिड हुँदा के खाने के नखाने, भन्ने विषयमा हाड जोर्नी विशेषज्ञ, डा. शिरिष कार्किबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छाै । आशा छ तपाईलाइ मन पर्ने नै छ । डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो । doctorsaathi3@gmail.com Kathmandu, Nepal डा. शिरिष कार्कि हाड जोर्नी विशेषज्ञ मनमोहन मेमोरियल सामुदायिक अस्पताल ठमेल, काठमाडौँ Dr. Shirish Karki Orthopedic Surgeon Manmohan Memorial Community Hospital Thamel, Kathmandu (Opposite Sarswati Campus) Kathmandu-32, Nepal यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।