थेरा चख्खुपालको कथा । धम्मपद । यमक वर्ग, गाथा – १
Sarathi सारथी
0:00 / 0:00
थेरा चख्खुपालको कथा । धम्मपद । यमक वर्ग, गाथा – १
68 просмотров · 13 дней назад
Sarathi सारथी
29 подписчиков
68 просмотров · 13 дней назад
SARATHI – सारथी .
बौद्धिक, मानवीय र आध्यात्मिक विकासका लागि समर्पित एक ज्ञानमूलक You Tube Channel हो। यस पेजमार्फत बुद्धका उपदेश, बौद्ध दर्शन, ध्यान, करुणा, मैत्री, प्रज्ञा र जीवनोपयोगी शिक्षाहरू सरल भाषामा प्रस्तुत गरिन्छ। कठिन परिस्थितिमा शान्त मन, सकारात्मक सोच र सही मार्ग पहिल्याउन प्रेरणा दिने उद्देश्यले सारथीले छोटा भिडियो, प्रेरणादायी सन्देश, बौद्ध कथा, प्रश्नोत्तर तथा ज्ञानवर्धक सामग्री प्रकाशित गर्छ। आधुनिक प्रविधि र सिर्जनात्मक माध्यम प्रयोग गर्दै प्राचीन बुद्ध शिक्षालाई नयाँ पुस्तासम्म पुर्याउनु यसको प्रमुख उद्देश्य हो। ज्ञान, शान्ति र जागरणको यात्रामा तपाईंको सारथी—SARATHI। नमो बुद्धाया ।