Перейти к содержимому

लोक सेवा आयोग अमिन २०८३ | Exam Paper 2083 | Hint & Probable Solution | GeoLearningHub

Special Hand Book,अमिन,चौथो तह - ई.सुदिप पौडेल

0:00 / 0:00

लोक सेवा आयोग अमिन २०८३ | Exam Paper 2083 | Hint & Probable Solution | GeoLearningHub

1 604 просмотра · 1 месяц назад
Special Hand Book,अमिन,चौथो तह - ई.सुदिप पौडेल
3,17 тыс. подписчиков
1 604 просмотра · 1 месяц назад
📢 लोक सेवा आयोग अमिन २०८३ यस भिडियोमा लोक सेवा आयोग (नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह) अन्तर्गत आयोजित अमिन परीक्षा २०८३ को प्रश्नपत्र को विस्तृत विश्लेषण प्रस्तुत गरिएको छ। 📅 Exam Date: २०८३/०४/०९ यस भिडियोमा प्रत्येक प्रश्नको: ✅ सम्भावित सही उत्तर (Probable Solution) ✅ समाधान गर्ने Hint ✅ Concept Explanation ✅ Exam Analysis ✅ महत्त्वपूर्ण Discussion प्रस्तुत गरिएको छ, जसले परीक्षा दिएका उम्मेदवार तथा आगामी परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई उपयोगी हुने विश्वास लिएका छौं। Note: यो भिडियोमा प्रस्तुत उत्तरहरू उपलब्ध प्रश्नपत्रको अध्ययन तथा सम्बन्धित सन्दर्भ सामग्रीका आधारमा तयार गरिएको Probable Solutions हुन्। लोक सेवा आयोगलको उत्तर नै आधिकारिक उत्तर हुनेछ । 📚 यस प्रश्नपत्रमा समावेश विषयहरू Paper I (100 Marks) Paper II (100 Marks) 📖 GeoLearningHub बाट के पाउनुहुन्छ? ✔ Lok Sewa Preparation Classes ✔ MCQ Practice ✔ Previous Year Question Analysis ✔ Final Exam Discussion ✔ Handwritten Notes ✔ PDF Materials ✔ Survey Officer, Surveyor & Amin Preparation 🎯 यदि तपाईं Survey Officer, Surveyor वा Amin परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने GeoLearningHub मा Join गर्न नबिर्सनुहोस्। 👍 Like | 💬 Comment | 🔔 Subscribe | 📤 Share 📌 Disclaimer This video is prepared solely for educational purposes. The discussion is based on the official examination paper and the answers provided are probable solutions prepared through academic analysis. They should not be considered the official answer key of the Public Service Commission.