Перейти к содержимому

।।कस्लाई सोधूँ, कसले भन्छ।।Kaslai Sodhu Kasle Vanxa।।

OUR GRACE CHANNEL

0:00 / 0:00

।।कस्लाई सोधूँ, कसले भन्छ।।Kaslai Sodhu Kasle Vanxa।।

410 просмотров · 4 месяца назад
OUR GRACE CHANNEL
124 подписчика
410 просмотров · 4 месяца назад
कस्लाई सोधूँ, कसले भन्छ मायाले मुटु दुख्छ भनेर कहाँ खोजूँ, कस्लाई सोधूँ मन दुखेको दवाइ कहाँ मिल्छ भनेर कस्लाई सोधूँ, कसले भन्छ मायाले मुटु दुख्छ भनेर कहाँ खोजूँ, कस्लाई सोधूँ मन दुखेको दवाइ कहाँ मिल्छ भनेर आँखाभरि तिम्रै तस्बिर, मनभरि किन तिम्रै पिर आँखाभरि तिम्रै तस्बिर, मनभरि किन तिम्रै पिर कसरी बुझाऊँ यो मनलाई, किन तिमीमै अड्किन्छ भनेर किन हरपल सम्झिन्छ तिमीलाई, आफैंलाई सोध्छु— कस्तो थिएँ, कस्तो भएँ भनेर मेरी मायालु... कस्लाई सोधूँ, कसले भन्छ मायामा मुटु किन दुख्छ भनेर कहाँ खोजूँ, कस्लाई सोधूँ मन दुखेको ओखती कहाँ मिल्छ भनेर तिम्रो झ-झल्को आउँछ, भुल्न खोज्दा झन् याद आउँछ तिम्रो झ-झल्को आउँछ, भुल्न खोज्दा झन् याद आउँछ कहिल्यै नभेटिने हो कि— डरले फेरि किन मन काँप्छ किन हरपल याद गर्छ तिमीलाई, आफैंलाई सोध्छु— कस्तो थिएँ, कस्तो भएँ भनेर मेरी मायालु... कस्लाई सोधूँ, कसले भन्छ मायामा मुटु किन दुख्छ भनेर कहाँ खोजूँ, कस्लाई सोधूँ मन दुखेको ओखती कहाँ मिल्छ भनेर होस्—जीवन एक दिन ढल्नेछ, थाहाछ सबै आफैं बिलाउनेछ भनेर... शब्द /संगित प्रेम श्रेष्ठ स्वर : सुनो एआई