Перейти к содержимому

जसले पाए राजा महेन्द्रको स्याबासी - नवराज सुवेदी ॥ NAWARAJ SUBEDI ॥ YUBARAJ GHIMIRE

Deshsanchar

0:00 / 0:00

जसले पाए राजा महेन्द्रको स्याबासी - नवराज सुवेदी ॥ NAWARAJ SUBEDI ॥ YUBARAJ GHIMIRE

65 745 просмотров · 5 лет назад
Deshsanchar
204 тыс. подписчиков
65 745 просмотров · 5 лет назад
झण्डै चार दशकको सत्ता र शक्ति सँगको सामिप्य र शत्तिशाली राजतन्त्र अन्तर्गतका दुई राजा महेन्द्र र वीरेन्द्र सँगको सहकार्य। २०४६ सालमा बहुदलीय प्रजातन्त्रको आगमनसँगै उनको सत्तासँगको सम्बन्ध सेतु टुट्यो। तर, मुलुकको वर्तमान अवस्था र भविष्यप्रति उनको चिन्ता छ। मुलुक राजा पृथ्वीनारायण शाहले सोचेको र महेन्द्रले चाहेकोजस्तो रहला? सबै जातको फूलबारी र एउटा स्वतन्त्र, सम्पन्न, कसैबाट नहेपिएको अनि अटल नेपाल चाहन्थे उनीहरु।नवराज सुवेदी अहिले ८३ वर्षका भए। महेन्द्रका प्रशंसक र उनको स्टेट्सम्यानसीपका पुजारी। उनी भन्छन्- नेपालले संघीयता धान्न सक्दैन। गणतन्त्र र धर्मनिरपेक्षता बाहिरी एजेन्डा हुन्। उनको निवासमा पुगेर सम्पादक युवराज घिमिरेले लिएको अन्तर्वार्ता: #yubarajghimire #nawarajsubedi #deshsanchar Interview by: Yubaraj Ghimire Video/Edit: Prabhat Khanal For Business Enquiry: contact@deshsanchar.com STAY CONNECTED WITH Deshsanchar: Website: https://www.deshsanchar.com Facebook:   / deshsanchar1   Twitter:   / deshsanchar1   Instagram:   / deshsanchar   LinkedIn:   / 31130905   TikTok:   / deshsanchar   Pinterest:   / deshsanchar   Disclaimer यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed!!!