Перейти к содержимому

के मुस्ताङको युरेनियमले हामीलाई धनी बनाउँछ ? | Uranium, Pax Silica & Mustang

Sudheer Sharma

0:00 / 0:00

के मुस्ताङको युरेनियमले हामीलाई धनी बनाउँछ ? | Uranium, Pax Silica & Mustang

78 875 просмотров · 6 месяцев назад
Sudheer Sharma
130 тыс. подписчиков
78 875 просмотров · 6 месяцев назад
Pax Silica, rare earths, and Nepal’s Mustang uranium » Subscribe our channel:    / @sudheerktm1   तपाईले प्रयोग गर्ने स्मार्ट फोनदेखि कम्प्युटर र घर-घरायसीका इलेक्टोनिक सामानमात्र होइन, ड्रोन, मिसाइल, राडार सिस्टम र फाइटर जेटसम्मको निर्माणमा अचेल एउटा खनिज तत्वको प्रयोग हुन्छ— रेअर अर्थ । यतिसम्म भन्ने गरिन्छ, अबको दुनियाँमा रेअर अर्थको खानीदेखि सप्लाई चेनसम्ममा जसले पहुँच बढाउन सक्छ, उही अबको शक्तिवान मुलुक बन्छ । त्यसैले यसलाई लिएर अमेरिकादेखि चीनसम्म प्रतिस्पर्धा तीव्र भएको छ । अमेरिकी अग्रसरतामा बनाइएको ‘प्याक्स सिलिका’ नामको नयाँ रणनीतिक गठबन्धनको मुख्य उद्देश्य नै रेअर अर्थमा पहुँच बढाउनु हो भन्छन् जानकारहरु । यसमा भर्खरै भारत पनि सामेल भएको छ । कतिपय अध्ययनका क्रममा, नेपालमा पनि रेअर अर्थको ‘डिपोजिट’ देखिएको छ । अझ सैन्य दृष्टिले बढी महत्वपूर्ण मानिने यूरेनियम जस्तो खनिज पनि हाम्रो मुस्ताङलगायतका क्षेत्रहरुमा पाइएको छ । त्यसैले यस्ता ‘क्रिटिकल मिनरल्स’लाई लिएर छेउछाउमै सुरु भएको होडबाजीलाई हामीले पनि ध्यान दिन जरुरी छ । मैले यो भिडियोमा रेअर अर्थ, प्याक्स सिलिका, यसलाई लिएर अमेरिका-चीन प्रतिस्पर्धा, र भारतको पछिल्लो संलग्नताबारे विश्लेषण गरेको छु । अनि, मुस्ताङ र युरेनियमको प्रसंग पनि केलाएको छु । भिडियो अन्तिमसम्म हेर्नुहोला है :) #rareearth #paxsilica #uranium #mustang #lomanthang #rareearthminerals #rareearthelements #globalgeopolitics #naturalresources #nepalnature #criticalminerals #sudheersharma #sudheersharmapodcast ------ » Our Team: Host: Sudheer Sharma Producer: Kalpana Dhakal Graphic Lead: Ankit Bhattarai Camera: Hritik Singh Thakuri » And, please stay in touch: Facebook:   / sudheerktm   Tiktok:   / sudheerktm1   Twitter: https://x.com/sudheerktm Instagram:   / sudheerktm   » Subscribe our channel:    / @sudheerktm1