पुनरुत्थान र आत्मिक शरीर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
0:00 / 0:00
पुनरुत्थान र आत्मिक शरीर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
16 312 просмотров · 2 года назад
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
60,4 тыс. подписчиков
16 312 просмотров · 2 года назад
[विश्वासको सन्दर्भमा सुरुको मण्डली र परमेश्वरको मण्डलीबीच के समानता छ त ?]
सुरुको मण्डलीका सन्तहरू येशू ख्रीष्टको पुनरुत्थानद्वारा पुनरुत्थानको आशा लिएर
यस संसारको कठिनाइ, सतावट र प्रतिकूल परिस्थितिदेखि नडराएजस्तै
परमेश्वरको मण्डलीका सन्तहरू पनि उस्तै छन् ।
उनीहरू आँखामा देखिने कुराको निम्ति वा क्षणिक कुराको निम्ति जिउँदैनन्,
तर आत्मिक संसारमा आत्मिक शरीरमा जिउने पुनरुत्थानको आशा लिएर जिउँछन् ।
[पुनरुत्थानपछि तेस्रो र पाँचौँ आयामिकको समय र क्षेत्रलाई पार गर्नुभएका येशूज्यू]
पुनरुत्थान हुनुभएपछि, येशूज्यू चेलाहरूसँग बातचीत गर्ने क्रममा एक्कासि अल्पिनुभयो,
बन्द गरिएको कोठामा अप्रत्याशित रूपले देखा पर्नुभयो र चेलाहरूलाई
उहाँ स्वर्ग उचालिनुभएको कुरा देखाइदिनुभयो ।
पुनरुत्थानको बिहानीमा हामी पनि येशूज्यू जस्तै हुनेछौं भन्ने कुरा यसले जनाउँदछ ।
१ कोरिन्थी १५:४०-४४
अनि शरीर पनि स्वर्गीय र पार्थिव हुन्छन् । स्वर्गीय शरीरको तेज एक किसिमको छ,
र पार्थिव शरीरको तेज अर्कै किसिमको । ... प्राकृतिक शरीर छ भने
आत्मिक शरीरमा पनि अवश्य हुन्छ ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne