बाइबल र माता परमेश्वर १ | परमेश्वरको मण्डली
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
0:00 / 0:00
बाइबल र माता परमेश्वर १ | परमेश्वरको मण्डली
36 783 просмотра · 1 год назад
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
59 тыс. подписчиков
36 783 просмотра · 1 год назад
[धेरै मण्डलीहरू भए पनि परमेश्वरसित सम्बन्ध नगाँस्नुको कारण]
बाइबलको ठाउँ-ठाउँमा गवाही दिइएको भए पनि, केही मानिसहरूले पिता परमेश्वर र माता परमेश्वरमा
विश्वास गर्न सक्दैनन्, अनि परमेश्वरलाई ‘पिता’ भनेर पुकारे तापनि, परमेश्वरको देह र रगत ग्रहण गर्ने
तरिका नयाँ करार निस्तार-चाड मान्दैनन् । त्यस्ता मानिसहरू परमेश्वरबाट अलग्गिन पुग्छन् ।
[पवित्र आत्माको युगमा माता परमेश्वरलाई चिन्नुपर्छ भनेर बाइबलले गवाही दिएको छ]
परमेश्वरले “म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा सन्तान हुनेछौ” भन्नुभएर मानव-जाति
आत्मिक स्वर्गीय परिवार हो भन्ने कुरा यी पारिवारिक सम्बोधनहरूद्वारा बोध गराइदिनुभयो ।
तसर्थ परमेश्वरको मण्डलीका सन्तहरू स्वर्गीय परिवारको रूपमा पिता परमेश्वर र माता परमेश्वरमा
विश्वास गरेर एक-अर्कालाई दाजुभाइ-दिदीबहिनीको रूपमा प्रेम गर्दै विश्वासको बाटोमा हिँड्छन् ।
२ कोरिन्थी ६:१७-१८
“यसकारण ... म तिमीहरूलाई ग्रहण गर्नेछु । म तिमीहरूका पिता हुनेछु,
र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।
गलाती ४:२६
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne