Pray for Nepal Country for good/clean governance and flood damage and loss human being. Oct. 16,2026
Suresh Pujari
0:00 / 0:00
Pray for Nepal Country for good/clean governance and flood damage and loss human being. Oct. 16,2026
756 просмотров · Трансляция закончилась 2 дн. назад
Suresh Pujari
810 подписчиков
756 просмотров · Трансляция закончилась 2 дн. назад
EPISODE 2036/भाग २०३६
आजकाे वचन: Be still and know that I am God (शान्त रहनुहाेस् र जान्नुहोस् कि म परमेश्वोर हु )-01
Psalms 46:10
भजनसंग्रह ४६
१०. "शान्त होओ, र म परमेश्वर हुँ भनी जान। जाति-जातिहरूमा म उचालिनेछु, पृथ्वीमा म उचालिनेछु।"
Exodus 14:14
प्रस्थान १४
१४. परमप्रभु नै तिमीहरूका निम्ति लड्नुहुनेछ। तिमीहरू केवल स्थिर बस।"
Psalms 37:7
भजनसंग्रह ३७
७. परमप्रभुको सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्ना कुमार्गमा फलिफाप हुँदा र त्यसले खराब युक्तिहरू कार्यान्वयन गर्दा तिमी झर्को नमान।
Oct. 16, 2026/ असाेज ३०, २०८३
Friday/शुक्रबार
Live Worship/God´s Word & Morning Pray in facebook/Youtube. Everyday from 6:00 -7:00 am (Nepali local time) by Suresh Pujari. Please join and stay until end and get blessed from the god. Please do like/Comments/share/subscribe also.
दैनिक सेवा (६:०० बजे देखी ७:०० सम्म )
आराधनाको वचन: भजन संग्रह २७: ८-१०
(Psalms 27:8-10))
१. म तपाईंको मुहार हेर्न चाहन्छु (कोरस २००)
२. महिमा दिनेछु प्रसंशा गर्नेछु
३. म सधैं तपाईंको आराधना गर्नेछु