Перейти к содержимому

Pray for Nepal for good/clean governance & peace (नेपालकाे सुशासन र शान्तिको लागि प्रार्थना)

Suresh Pujari

0:00 / 0:00

Pray for Nepal for good/clean governance & peace (नेपालकाे सुशासन र शान्तिको लागि प्रार्थना)

625 просмотров · Трансляция закончилась 8 дн. назад
Suresh Pujari
810 подписчиков
625 просмотров · Трансляция закончилась 8 дн. назад
EPISODE 2030/भाग २०३० आजकाे वचन: Bible verses about volunteering (स्वयंसेवाको बारेमा बाइबल पदहरू)-01 1 John 3:18 १ यूहन्ना ३ १८. मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्यताले प्रेम गरौं। 1 Peter 4:10 १ पत्रुस ४ १०. जसले जस्तो वरदान पाएको छ, परमेश्वरका अनुग्रहका विभिन्न वरदान पाएका भण्डारेझैँ ती एक-अर्काको निम्ति प्रयोग गर। Act 20:35 प्रेरित २० ३५. मैले सबै कुरामा तपाईंहरूलाई उदाहरण दिएको छु, कि तपाईंहरूले पनि यसरी नै कड़ा परिश्रम गरेर निर्धाहरूलाई मदत गर्नुपर्छ। प्रभु येशूको वचन याद राख्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ, कि लिनुभन्दा दिनु अझ धन्य हो।" Oct. 10,2026 असाेज २४, २०८३ Saturday/ शनिबार Live Worship/God´s Word & Morning Pray in facebook/Youtube. Everyday from 6:00 -7:00 am (Nepali local time) by Suresh Pujari. Please join and stay until end and get blessed from the god. Please do like/Comments/share/subscribe also. दैनिक सेवा (६:०० बजे देखी ७:०० सम्म ) आराधनाको वचन: भजन संग्रह ३४:१७-१९ (Psalms34:17-19) १. येशु तिम्रो मायाले जीउन सिकायाे २. जीउनलाई कसैकाे माया चाहिन्छ ३. जीउदाे छन् येशू जीउदाे छन (काेरस ०२)