नेपालका चर्चित खलनायक राजेन्द्र खड्कीको घरभित्र पहिलो पटक! 😱 | Rajendra Khadki House Tour | DadSon
DADSON VLOG
0:00 / 0:00
नेपालका चर्चित खलनायक राजेन्द्र खड्कीको घरभित्र पहिलो पटक! 😱 | Rajendra Khadki House Tour | DadSon
181 934 просмотра · 1 месяц назад
DADSON VLOG
103 тыс. подписчиков
181 934 просмотра · 1 месяц назад
नेपाली चलचित्रका चर्चित खलनायक तथा उत्कृष्ट Action Director राजेन्द्र खड्की सरको घरभित्र र बाहिरको विशेष House Tour लिएर हामी उपस्थित भएका छौं। यस भिडियोमा राजेन्द्र सर आफैंले आफ्नो घरको हरेक कुनाको जानकारी दिँदै घुमाउनुभएको छ।
उहाँको जीवनशैली, सम्झनाहरू, घरको बनावट र धेरै रोचक कुराहरू यस भिडियोमा हेर्न सक्नुहुन्छ।
यदि भिडियो मन परेमा: 👍 Like गर्नुहोस्
💬 Comment गरेर आफ्नो प्रतिक्रिया दिनुहोस्।
🔔 DadSon Vlog लाई Subscribe गर्न नभुल्नुहोस्।
Thank you for watching! ❤️
#RajendraKhadki #HouseTour #DadSonVlog #NepaliVlog #ActionDirector #NepaliMovie