Museum of the Future यस्तो देखिन्छ! 🇦🇪 😱 | How to Visit for FREE? 🇦🇪
Sailesh Bhandari
0:00 / 0:00
Museum of the Future यस्तो देखिन्छ! 🇦🇪 😱 | How to Visit for FREE? 🇦🇪
914 просмотров · 4 недели назад
Sailesh Bhandari
9,21 тыс. подписчиков
914 просмотров · 4 недели назад
दुबईको सबैभन्दा चर्चित र futuristic ठाउँ Museum of the Future घुम्न कति खर्च लाग्छ? 😱 यो भिडियोमा हामीले Dubai को Museum of the Future वरिपरि घुम्दै FREE मा हेर्न र explore गर्न मिल्ने ठाउँहरू, Dubai vlog र real experience नेपाली भाषामा share गरेका छौँ। 🇦🇪
यदि तपाईं Dubai मा हुनुहुन्छ, घुम्न आउँदै हुनुहुन्छ वा Dubai travel plan गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईंका लागि उपयोगी हुन सक्छ। Museum of the Future, Dubai sightseeing, cheap/free places in Dubai र Dubai life बारे यस्तै नेपाली vlog का लागि channel लाई Subscribe गर्न नभुल्नुहोस्। ❤️🇳🇵
📍 Location: Museum of the Future, Dubai
🇳🇵 नेपालीलाई Dubai को जानकारी नेपालीमै!
#MuseumOfTheFuture #DubaiVlog #NepaliInDubai #DubaiTravel #FreeInDubai #Dubai #SaileshBhandari