Перейти к содержимому

Nepali Street Food in Dubai 🇳🇵🔥 Lastai Sasto! | Nepali Food in Dubai

Sailesh Bhandari

0:00 / 0:00

Nepali Street Food in Dubai 🇳🇵🔥 Lastai Sasto! | Nepali Food in Dubai

4 789 просмотров · 12 часов назад
Sailesh Bhandari
9,21 тыс. подписчиков
4 789 просмотров · 12 часов назад
Dubai मा नेपाली Street Food खोज्दै हुनुहुन्छ? 🇳🇵🇦🇪 आजको भिडियोमा हामी Dubai मा पाइने नेपाली स्वादका Momo, Chowmein, Chatpate, Sekuwa, snacks र delicious shakes explore गर्दैछौं 😍🔥 यहाँ नेपाली style को खाना कसरी बनाइन्छ, street food stall मा कसरी prepare गरिन्छ र Dubai मा नेपाली स्वाद कस्तो छ भन्ने सबै कुरा यो भिडियोमा देखाउनेछु। सबैभन्दा interesting कुरा — Dubai जस्तो महँगो ठाउँमा पनि नेपाली Street Food एकदमै सस्तोमा भेटिँदो रहेछ! 😱 यदि तपाईं Dubai मा बस्नुहुन्छ, Dubai घुम्न आउँदै हुनुहुन्छ, Nepali food मन पराउनुहुन्छ वा विदेशमा नेपाली स्वाद खोज्नुहुन्छ, यो भिडियो तपाईंको लागि हो। ❤️ भिडियो पूरा हेर्नुहोस् र तपाईंलाई कुन food सबैभन्दा मन पर्यो comment गर्नुहोस्! 👇 Subscribe गरेर Dubai का hidden food spots, Nepali lifestyle, food adventures र daily vlogs का लागि साथ दिनुहोस् ❤️ 🇳🇵 Nepali in Dubai 🇦🇪 Dubai Life 🍜 Nepali Street Food 🥟 Momo 🍢 Sekuwa 🍝 Chowmein 🌶️ Chatpate #NepaliStreetFood #DubaiFood #NepaliInDubai #DubaiVlog #NepaliFood #Momo #Sekuwa #DubaiLife #StreetFood #SaileshBhandari