Lamentations Audio bible || नेपाली पबित्र बाइबल बिलापको पुस्तक || full Nepali Audio Lamentations
Life in Jesus
0:00 / 0:00
Lamentations Audio bible || नेपाली पबित्र बाइबल बिलापको पुस्तक || full Nepali Audio Lamentations
75 просмотров · 7 часов назад
Life in Jesus
2,39 тыс. подписчиков
75 просмотров · 7 часов назад
Lamentations Audio bible || नेपाली पबित्र बाइबल बिलापको पुस्तक || full Nepali Audio Lamentations
----------------------------------------------------------------------
📖 विलापको पुस्तक परिचय
विलापको पुस्तक यरूशलेमको विनाशपछि, लगभग ई.पू. ५८६–५८० तिर लेखिएको मानिन्छ। यो समय बाबेलका राजा नबूकदनेसरले यरूशलेममाथि विजय प्राप्त गरेको समयसँग सम्बन्धित छ। पुस्तकको वास्तविक लेखकबारे विद्वानहरूमा पूर्ण सहमति छैन; परम्परागत रूपमा यसलाई यर्मियासँग जोडिन्छ।
अध्याय-५
पद- १५४
मूल हिब्रू संरचनामा यसको धेरै भाग काव्यात्मक शैलीमा लेखिएको छ।
उद्देश्य :
१ यरूशलेमको विनाश र जनताको दुःखमा शोक व्यक्त गर्नु
२ इस्राएलको पाप र परमेश्वरबाट टाढिएको अवस्थालाई स्वीकार गर्नु ।
३ परमेश्वरसँग करुणा र सहायता माग्नु।
४ दुःखको बीचमा पनि परमेश्वरको दया र विश्वासयोग्यतामा आशा राख्नु ।
आशावादी सन्देश:
विलाप ३:२२–२३ मा देखिन्छ—परमेश्वरको करुणा समाप्त हुँदैन र उहाँका दया प्रत्येक बिहान नयाँ हुन्छन्।
त्यसैले, विलापको पुस्तक केवल दुःखको पुस्तक होइन; यो दुःख, पश्चात्ताप, प्रार्थना र अन्ततः आशाको पुस्तक हो।
/ @lifeinjesus1752
#bible
#Jeremiah
#lifeinjesus
#christmas