Перейти к содержимому

Kalinchowk Bhagawati | कालिन्चोक भगवती मन्दिर दोलखा | Kuri Village | Dolkha

Sabin Vlogs

0:00 / 0:00

Kalinchowk Bhagawati | कालिन्चोक भगवती मन्दिर दोलखा | Kuri Village | Dolkha

4 845 просмотров · 6 лет назад
Sabin Vlogs
48,3 тыс. подписчиков
4 845 просмотров · 6 лет назад
Kalinchowk Bhagawati | कालिन्चोक भगवती मन्दिर दोलखा | Kuri Village ********************************************************************** कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटर[१] को उचाईमा छ। कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ।[१] जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ। कालिञ्चोक चरीकोट देखि ६ घण्टाको पैदल दूरीमा छ। यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो। चरिकोटदेखि करिव १७ किलोमीटर दुरीमा रहेको कुरी बजार सम्म कच्ची मोटरबाटो बनेको छ। जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ। सुख्खा याममा यदाकदा मिनीबस पनि चलाउन सकिन्छ। यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन। My Facebook:   / sabin.shrestha220   Instagram:   / sabinvlogs   #kalinchowk #kurivillage Chandragiri Vlog | चन्द्रागिरी घुम्नै पर्ने ठाउ :-    • Chandragiri Vlog | चन्द्रागिरी घुम्नै पर्न...   Gorkha Ride | हामी गोर्खाली | सुन्दर जिल्ला गोरखा | Gorkha Durbar:-    • Gorkha Ride | हामी गोर्खाली | सुन्दर जिल्ल...   "PLESE LIKE, COMMENT, SHARE & SUBSCRIBE MY CHANNEL"