गाउँमा आज मल बोक्दै! 😳🌾 | Day 3 Vlog | Naresh Chettri🎬🇳🇵❤️
Naresh Chettri🇳🇵
0:00 / 0:00
गाउँमा आज मल बोक्दै! 😳🌾 | Day 3 Vlog | Naresh Chettri🎬🇳🇵❤️
51 просмотр · 8 дн. назад
Naresh Chettri🇳🇵
1 подписчик
51 просмотр · 8 дн. назад
नमस्ते Everyone! 🙏❤️🇳🇵 I'm NARESH CHETTRI 🌿 🖤🫶
आजको Vlog मा तपाईंहरूलाई मेरो गाउँको वास्तविक जीवन र गाउँमा बिताएको एक दिन देखाउँदै छु। 🌿🏡
आज मल बोक्ने कामदेखि बाख्राका लागि डाला काट्नेसम्म, गाउँको दैनिकीसँगै सुन्तलाको रूखमा रहेको चराको सुन्दर गुँड पनि देख्न पाइयो। 🐐🌾🐦😍
गाउँको प्राकृतिक सुन्दरता र यस्तै वास्तविक पलहरू तपाईंहरूसँग बाँड्ने प्रयास गरेको छु। ❤️
भिडियो पूरा हेर्नुहोला र तपाईंलाई कस्तो लाग्यो, Comment गरेर बताउनुहोला। 🙏
❤️ Like | 💬 Comment | 🔁 Share
🔔 यस्तै गाउँका Vlogs हेर्न Channel Subscribe गर्न नभुल्नुहोला!
धन्यवाद सबैलाई माया र साथका लागि। ❤️
See you soon, next vlog! 🎥🇳🇵
#NareshChettri #NepaliVlog #VillageLife #Day3Vlog #NepalVlog #RuralLife