Перейти к содержимому

गाउँमा दशैँको तयारी 🇳🇵 | काँचो केरा पकाउन राख्दै ❤️ | Nepali Village Vlog🎬🙏

Naresh Chettri🇳🇵

0:00 / 0:00

गाउँमा दशैँको तयारी 🇳🇵 | काँचो केरा पकाउन राख्दै ❤️ | Nepali Village Vlog🎬🙏

192 просмотра · 9 дн. назад
Naresh Chettri🇳🇵
1 подписчик
192 просмотра · 9 дн. назад
नमस्ते Everyone! 🇳🇵❤️ I'M NARESH CHETTRI 🖤 🫶 आजको vlog मा स्वागत छ मेरो गाउँको वास्तविक दैनिकीमा। 🏡🌿 आज हामी गाउँघरको सामान्य काम गर्दैछौँ, दशैँको लागि काँचो केरा काटेर पकाउन राख्दैछौँ र मकैका सुक्खा डाँठहरू जलाउने काम पनि गर्दैछौँ। 🌽🍌 गाउँको प्राकृतिक वातावरण, हाम्रो दैनिकी र दशैँको तयारीका साना-साना पलहरू तपाईंहरूसँग बाँड्ने प्रयास गरेको छु। ❤️ यदि तपाईंलाई नेपाली गाउँघरको जीवन र real village vlogs मन पर्छ भने भिडियो अन्तिमसम्म हेर्नुहोला। 👍 Like गर्नुहोस् 💬 आफ्नो विचार Comment गर्नुहोस् 🔔 यस्तै गाउँघरका vlog हेर्न Channel Subscribe गर्न नभुल्नुहोला। तपाईंहरू सबैलाई दशैँको हार्दिक शुभकामना! 🙏❤️🇳🇵 See you soon, next vlog! 🎬 #NepaliVlog #VillageVlog #DashainPreparation #NepaliVillageLife #NareshChettri