Перейти к содержимому

२०८३ मा कृषि अनुदान कसरी लिने? | किसानले अनुदान पाउने सम्पूर्ण प्रक्रिया | Krishi Anudan Nepal

AGRILIVE Nepal

0:00 / 0:00

२०८३ मा कृषि अनुदान कसरी लिने? | किसानले अनुदान पाउने सम्पूर्ण प्रक्रिया | Krishi Anudan Nepal

1 478 просмотров · 4 недели назад
AGRILIVE Nepal
199 подписчиков
1 478 просмотров · 4 недели назад
कृषि अनुदान कसरी लिने? किसानले अनुदान पाउन के–के प्रक्रिया पूरा गर्नुपर्छ, कहाँ आवेदन दिने, आवश्यक कागजात के–के हुन् र अनुदान प्राप्त गर्ने तरिका के हो भन्ने विषयमा यो भिडियोमा सरल भाषामा जानकारी दिइएको छ। कृषि, पशुपालन तथा मत्स्य व्यवसायमा उपलब्ध सरकारी अनुदान सम्बन्धी जानकारीका लागि भिडियो पूरा हेर्नु हाेला। कृषि तथा पशुपालन सम्बन्धी यस्तै उपयोगी जानकारीका लागि Channel Subscribe पनि गर्दिनुहोला। #कृषिअनुदान #कृषिअनुदाननेपाल #किसानअनुदान #सरकारीअनुदान #कृषिकार्यक्रम #पशुपालनअनुदान #मत्स्यअनुदान #कृषिव्यवसाय #KrishiAnudan #KrishiAnudanNepal #AgricultureGrantNepal #FarmerGrantNepal #GovernmentSubsidyNepal