Перейти к содержимому

Inadra jatra Samapan 2083 || इन्द्रजात्रा || इन्द्रध्वज पतनसंगै समापन

RRP Travel Vlogs

0:00 / 0:00

Inadra jatra Samapan 2083 || इन्द्रजात्रा || इन्द्रध्वज पतनसंगै समापन

2 196 просмотров · 14 часов назад
RRP Travel Vlogs
2,74 тыс. подписчиков
2 196 просмотров · 14 часов назад
#इन्द्रजात्रा #jatra #indrajatra #newariculture #indrajatrasamapan2083 काठमाण्डौ ललितपुर, भक्तपुर लगायतका विभिन्न स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा आरधना गरी परम्परागत रूपमा विशेष नेवार समुदायहरुले मनाउने जात्रा हो । हनुमान ढोका दरवार क्षेत्र,यो जात्राको उद्गम स्थल,काल भैरवको मन्दिर अगाडी हो। भाद्र शुक्ल द्वादशीका दिन वाट सुरुभई चौथी अर्थात इन्द्रध्वजा पतन सम्म आठ दिन विभिन्न नाच, गान,रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । स्वर्गलोकका राजा इन्द्र काठमाण्डौं आएर परिजातको फुल टिप्न लाग्दा तिनलाई चोर भनि नियन्त्रणमा लिएर विच सडकमा नै डोरीले पाता कसी वाधी जात्रा गरेको दिनलाई नै हामी इन्द्रजात्रा मनाउँछौ । इन्द्रलाई वन्धन बाट छुटाउन आमा आएको र सित र कुहिरो दिने वाचा गरी इन्द्रलाई स्वर्ग लगेको कथन छ। जात्रामा क्रमश कुमारीको रथ , गणेशको रथ र भैरवको रथ निकालिन्छ। जात्राको पहिलो दिन इन्दहव इन्द्रध्वजा सहितको लिंगो ठडाए पछि जात्रा सुरू हुन्छ। इन्द्रजात्रामा इन्द्रध्वजाको प्रचलन राजा प्रताप सिंह शाहले चलाएको इतिहास छ । RRP Travel Vlogs