Перейти к содержимому

राहाबको जीवनबाट सिक्नुपर्ने पाठहरु।#MessageofSalvationSB

Message of Salvation

0:00 / 0:00

राहाबको जीवनबाट सिक्नुपर्ने पाठहरु।#MessageofSalvationSB

306 просмотров · 7 мес. назад
Message of Salvation
6,09 тыс. подписчиков
306 просмотров · 7 мес. назад
राहाबको जीवनबाट सिक्नुपर्ने पाठहरु।#MessageofSalvationSB रहाबको जीवन बाइबलको सबैभन्दा प्रेरणादायी कथामध्ये एक हो। एक समय वेश्या भनेर चिनिएकी रहाब कसरी परमेश्वरको अनुग्रहद्वारा परिवर्तन भइन्? कसरी उनी येशू ख्रीष्टको वंशमा समावेश भइन्? यस भिडियोमा हामी रहाबको जीवनबाट सिक्नुपर्ने ५ महत्वपूर्ण आत्मिक पाठहरू हेर्नेछौँ। यो सन्देशले तपाईंलाई विश्वासमा दृढ बनाउनेछ, परमेश्वरको अनुग्रह बुझ्न सहयोग गर्नेछ, र जीवन परिवर्तनको आशा दिनेछ।#MessageofSalvationSB 📌 यस भिडियोमा तपाईं सिक्नुहुनेछ: • परमेश्वरले अतीत होइन हृदय हेर्नुहुन्छ। • साँचो विश्वास सुनाईबा आउँछ। • कामविनाको विश्वास मरेतुल्य हुन्छ। • साँचो विश्वासले छुटकारा ल्याउँछ। • परमेश्वरको अनुग्रहले नयाँ पहिचान दिन्छ। 🙏 यो सन्देश तपाईंका लागि आशिष् बनोस्। भिडियो मन परेमा Like, Share र Subscribe गर्न नबिर्सनुहोला।